IME Life

लोकसेवा आयोगको परिक्षा स्थगित

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । लोक सेवा आयोगले कात्तिक १६ गतेदेखि निर्धारण गरेको आयोगको परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।कोरोना संक्रमण बढ्दै गएको कारण आयोगकै कर्मचारीहरु पनि संक्रमित भएर केही शाखा शिल गर्नुपरेको भन्दै आयोगले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।

आयोगका अनुसार निजामति सेवा, सुरक्षा निकाय र संगठित संस्थातर्फका परीक्षा स्थगित भएका छन्।

Crest

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS