IME Life

लोकसेवा आयोगको परिक्षा स्थगित

SPIL
NIC ASIA

काठमाडौं । लोक सेवा आयोगले कात्तिक १६ गतेदेखि निर्धारण गरेको आयोगको परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।कोरोना संक्रमण बढ्दै गएको कारण आयोगकै कर्मचारीहरु पनि संक्रमित भएर केही शाखा शिल गर्नुपरेको भन्दै आयोगले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।

आयोगका अनुसार निजामति सेवा, सुरक्षा निकाय र संगठित संस्थातर्फका परीक्षा स्थगित भएका छन्।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS