IME Life

११ अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्रि गर्ने भएको छ । जसमध्ये राष्ट्र बैंकले सात अर्ब २० करोड रूपैयाँ बराबरको पुरानै ट्रेजरी बिल नविकरण गर्न लागेको हो भने चार अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल बिक्री गर्न लागेको हो।

बैंकले ३ सय ६४ दिनको अवधिको लागि चार अर्ब रूपैयाँ बराबरको नयाँ ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल कार्तिक २ गते परिपक्क हुनेछ ।कार्तिक ३ गते (आज) तीन बजे बोलकबोल भएर भोलि (कार्तिक ४ गते) ट्रेजरी बिल बिक्री हुने राष्ट्र बैंकले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS