IME Life

११ अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्रि गर्ने भएको छ । जसमध्ये राष्ट्र बैंकले सात अर्ब २० करोड रूपैयाँ बराबरको पुरानै ट्रेजरी बिल नविकरण गर्न लागेको हो भने चार अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल बिक्री गर्न लागेको हो।

बैंकले ३ सय ६४ दिनको अवधिको लागि चार अर्ब रूपैयाँ बराबरको नयाँ ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल कार्तिक २ गते परिपक्क हुनेछ ।कार्तिक ३ गते (आज) तीन बजे बोलकबोल भएर भोलि (कार्तिक ४ गते) ट्रेजरी बिल बिक्री हुने राष्ट्र बैंकले जनाएको छ ।

Crest
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS