IME Life

मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले एक सूचना प्रकाशन गर्दै बेंकले स.स्थापक शेयर विक्री गर्न लागेको जनाएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र निवेदन दिन भनेको छ ।

Prabhu
Crest

ईच्छुक शेयरधनीलाई आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालय, कमलादी, काठमाडौँमा कार्यालय समयभित्र आइपुग्ने गरि निवेदन दिन आग्रह गरेको बैंकले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS