IME Life

ज्योति लाइफको साधारणसभा कार्तिक २६ गते, आईपिओ प्रस्ताव पारित हुने

SPIL
NIC ASIA

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले तेस्रो वार्षिक साधारण सभा कात्तिक २६ गते गर्ने भएको छ । कम्पनीले उक्त सभाका लागि सभा कर्पोरेट कार्यालय शान्ता प्लाजा ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ः३० बजे बोलाएको छ ।

कम्पनीको कात्तिक २ गते बसेको संचालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । उक्त सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै कम्पनीको प्रबन्धपत्र तथा नियामावलीमा प्रस्ताव भए बमोजिम संशोधन गर्ने प्रस्ताव पनि पारित गर्ने एजेण्डा रहेको छ ।

Prabhu
Crest

सभाको अन्य प्रस्तावहरुमा आर्थिक बर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७६/७७ को लागि लेखा परिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी १अर्ब ७५ करोड रुपैयाँ छ । आईपीओ निष्काशन पश्चात् चुक्ता पूँजी २ अर्ब ५० करोड पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS