IME Life

ज्योति लाइफको साधारणसभा कार्तिक २६ गते, आईपिओ प्रस्ताव पारित हुने

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले तेस्रो वार्षिक साधारण सभा कात्तिक २६ गते गर्ने भएको छ । कम्पनीले उक्त सभाका लागि सभा कर्पोरेट कार्यालय शान्ता प्लाजा ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ः३० बजे बोलाएको छ ।

कम्पनीको कात्तिक २ गते बसेको संचालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । उक्त सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै कम्पनीको प्रबन्धपत्र तथा नियामावलीमा प्रस्ताव भए बमोजिम संशोधन गर्ने प्रस्ताव पनि पारित गर्ने एजेण्डा रहेको छ ।

Crest

सभाको अन्य प्रस्तावहरुमा आर्थिक बर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७६/७७ को लागि लेखा परिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी १अर्ब ७५ करोड रुपैयाँ छ । आईपीओ निष्काशन पश्चात् चुक्ता पूँजी २ अर्ब ५० करोड पुग्नेछ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS