IME Life

मल्टीपर्पस फाइनान्सको शेयर कारोबार पुनः सुचारु

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडको शेयर कारोबार पुनः सुरु भएको छ । यसअघि नेप्सेले कम्पनीले वार्षिक रुपमा तिर्नुपर्ने नविकरण शुल्क नबुझाएको हुनाले शेयर कारोबार रोक्का गरेको थियो ।

हाल कम्पनीले नविकरण शुल्क बुझाएको हुनाले कारोबार फेरि खुल्ला गरिएको नेप्सेले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS