IME Life

थप २९४२ जनामा कोरोना संक्रमण पुष्टि

SPIL
NIC ASIA

काठमाडौं । नेपालमा आज थप २ हजार ९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा डा. जागेशवर गौतमले यस्तो जानकारी दिएका हुन् ।

यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ। मन्त्रालयका अनुसार आज २ हजार ३ सय २६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा १४ हजार ८ सय ७५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले ब्रिफिङ मार्फत जानकारी दिएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS