IME Life

ग्लोबल आइएमई क्यापिटलको साधारण सभा भोलि, यस्ता छन् एजेण्डा

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलको तेस्रो वार्षिक साधारण सभा कात्तिक ३ गते हुने भएको छ । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय जमल, काठमाडौंमा हुने भएको जनाएको छ ।

कम्पनीको असोज ९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त साधारण सभा गर्ने मिति तय गरेको हो ।

Crest

सभाले कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने, प्राइभेट इक्विटी भेञ्चर कयापिटल सम्बन्धी कार्य गर्ने व्यवस्था थप गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सञ्चालक समितिले ६ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेका छन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS