IME Life

माछापुच्छ्रे बैंकले साधारणसभाबाट पारित नभई लाभांश वितरण गर्ने

SPIL
NIC ASIA

काठमाडौं । माछापुच्छ्रे बैंकले लगानीकर्तालाई अन्तरिम लाभांश दिने भएको छ । बैंकले साधारणसभा स्थगित गरेसँगै अन्तरिम लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले उपत्यकामा कोरोना भाइरसको महामारी बढेको भन्दै बैंकले आफ्नो वार्षिक साधारण सभा स्थगित गरेको हो ।

बैंकले २ दशमलव ८५ प्रतिशतले हुन आउने २४ करोड १० लाख ८० हजार ६ सय ६० रुपैयाँ २५ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

Prabhu
Crest

बैंकले कोरोना कहरको कारण शेयरधनीहरुलाई परेको आर्थिक प्रभाव र नजिकदै गरेको चाडपर्वलाई समेत मध्यनजर गर्दै अन्तरिम लाभांश वितरणको प्रस्ताव गरेको एक सुचना जारी गर्दै बताउको छ ।

बैंकले राष्ट्र बैंकले स्विकृति दिएपछि अन्तरिम लाभांश वितरण गर्ने जनाएको छ । यसरी वितरण गरिने लाभांशलाई पछि हुने साधारणसभाले अनुमोदन गर्ने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS