SKIP THIS

MLBL
IME Life
Beema Board

सनराइज बैंक र एफवान सफ्टबीच सहकार्य, बैंकले ल्यायो चाडपर्व विशेष योजना

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडों । सनराइज बैंकले एफवान सफ्टसँगको सहकार्यमा नयाँ अफर ल्याएको छ। डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले एफवान सफ्टसँगको सहकार्यमा चाडपर्वलाई लक्षित गरी नयाँ अफर ल्याएको जनाएको छ ।

बैंकले आफ्नो १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुसँग खुशी बाड्न कात्तिक १ गते देखि मंसिर ५ गते सम्मको लागी यो योजना ल्याएको हो ।

Prabhu
Crest

यस योजना अन्तर्गत बैंकले आफ्नो मोबाइल बैंकिङ्ग सनराइज स्मार्ट एप्स मार्फत रकम ट्रान्सफर, मोबाइल टपअप, बिल भुक्तानी लगायतका कार्य गर्ने २० जना भाग्यसाली ग्राहकहरुलाई एक एक थान स्मार्ट फोन प्रदान गर्ने जनाएको छ ।

साथै नयाँ ग्राहकहरुलाई प्रोत्साहन गर्न पहिलो पटक मोबाइल टपअपमा १० प्रतिशत रकम वा अधिकतम १०० रुपैयाँ क्यास ब्याक गर्ने व्यवस्था समेत गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS