IME Life

सानिमा इक्विटी फण्डको बुक क्लोज मिति तय

SPIL
NIC ASIA

काठमाडौं । सानिमा इक्विटी फण्डले नगद लाभांश वितरण प्रयोजनार्थका लागि बुकक्लोज मिति तय गरेको छ । फण्डले नगद लाभांश वितरणका लागि कार्तिक १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । त्यसैले कार्तिक १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडको असोज १८ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ का लागि सानिमा इक्विटी फण्डको इकाईधनीहरूलाई कर सहित ७ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS