काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ७ सय ४६ जना कोरोना संक्रमित थपिएका छन्। आज काठमाडौँमा १ हजार ४ सय ५१, भक्तपुरमा १४३ र ललितपुरमा १५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उपत्यकामा थपिए १७ सय ४६ जना कोरोना संक्रमित
![](https://insurancekhabar.com/wp-content/uploads/2020/03/korona.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)