IME Life

कार्तिक १ गतेदेखि एलआईसी नेपालको ब्यतित बीमालेख नविकरणमा छुट सुविधा

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । एलआईसी नेपालले ब्यतित भएका बीमालेखहरु पुनः नविकरण गर्दा विशेष छुट योजना सार्वजनिक गरेको छ । कम्पनीले आज सूचना जारी गर्दै भोलि कार्तिक १ गतेदेखि आगाामी पुस १ गतेसम्म विभिन्न कारणले व्यतित भएका बीमालेखहरु नविकरण गर्न छुट दिने जनाएको छ ।

विभिन्न कारणले नविकरण शुल्क भुक्तानी गर्न नसकी व्यतित भएका बीमालेखहरु पुनः नविकरण गर्दा  बिलम्व शुल्कमा ३५ प्रतिशत वा २५ मध्ये जुन कम हु्न्छ, सो रकम बराबर छुट दिने जनाएको छ । साथै कम्पनीले यसै वर्ष परिपक्व हुने बीमालेखमा छुट सुविधा नपाइने पनि जनाएको छ ।

Crest
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS