IME Life

कार्तिक १ गतेदेखि एलआईसी नेपालको ब्यतित बीमालेख नविकरणमा छुट सुविधा

SPIL
NIC ASIA

काठमाडौं । एलआईसी नेपालले ब्यतित भएका बीमालेखहरु पुनः नविकरण गर्दा विशेष छुट योजना सार्वजनिक गरेको छ । कम्पनीले आज सूचना जारी गर्दै भोलि कार्तिक १ गतेदेखि आगाामी पुस १ गतेसम्म विभिन्न कारणले व्यतित भएका बीमालेखहरु नविकरण गर्न छुट दिने जनाएको छ ।

विभिन्न कारणले नविकरण शुल्क भुक्तानी गर्न नसकी व्यतित भएका बीमालेखहरु पुनः नविकरण गर्दा  बिलम्व शुल्कमा ३५ प्रतिशत वा २५ मध्ये जुन कम हु्न्छ, सो रकम बराबर छुट दिने जनाएको छ । साथै कम्पनीले यसै वर्ष परिपक्व हुने बीमालेखमा छुट सुविधा नपाइने पनि जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS