IME Life

सयपत्री हाईड्रोपावरको साधारण सभा कार्तिक २१ गते

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । सयपत्री हाईड्रोपावर कम्पनी लिमिटेडले कार्तिक २१ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज २९ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको निर्णय गरेको छ ।

उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय, चावहिल, काठमाडौँमा अपरान्ह १ बजेबाट सुरू हुने कम्पनीले जनाएको छ ।

Crest

त्यसैगरी, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा रहेका छन् ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ३ लाख कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्न धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । बागलुङ्ग जिल्लाका आयोजना प्रभावित स्थानीयका लागि आइपीओ निष्कासन गर्न लागेको हो ।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS