IME Life

सिभिल बैंकको लिलामी शेयरमा आवेदन दिने समय थप, अब कहिलेसम्म पाईन्छ ?

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । सिभिल बैंकको आठ लाख ६७ हजार ६०४ कित्ता संस्थापक सेयर लिलामीमा आवेदन दिने म्याद थप भएको छ ।बैंकले मंसिर २ गते उक्त संस्थापक शेयरमा आवेदन दिने म्याद थप गरेर गरेको हो । यसअघि बैंकले असोज ३० गते सम्म लिलामी भर्ने समय निधारण गरेको थियो ।

बैंकले असोज १६ गतेबाट लिलामी खुला गरेको हो यसमा न्यूनतम १ सय रुपैयाँ वा सो भन्दा बढी मूल्य बोलकबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।लगानीकर्ताले बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट सुन्धारा, काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनु पर्नेछ ।

Crest
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS