IME Life

सांग्रिला डेभलपमेण्ट बैंकको संस्थापक शेयर बिक्रिमा

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले १५ हजार ५ सय ९९ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकका दुई जना संस्थापक शेयरधनीले शेयर विक्री गर्न लागेको हुँदा संस्थापक शेयर खरीद गर्न चाहने इच्छुक संस्थापक शेयरधनीलाई सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजपत्र संलग्न गरी केन्द्रीय कार्यालयमा आवेदनत दिन आग्रह गरेको छ ।

Crest
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS