Connect IPS
IME Life

विन्ध्यवासीनी हाईड्रोपावर डेभलपमेन्टको विशेष साधारण सभा कार्तिक १६ गते

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । विन्ध्यवासीनी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले कार्तिक १६ गते विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीले भर्चुअल माध्यमबाट सभा गर्न लागेको जनाएको छ ।

उक्त सभा कम्पनीको कार्यालय, नयाँ बानेश्वर, काठमाडौँमा दिनको २ बजेबाट अनलाइनको माध्यमबाट सुरू हुने जनाएको छ ।

Prabhu
Crest

त्यसैगरी, विशेष साधारण सभाले सभामा सञ्चालक हुनको निमित्त लिनुपर्ने शेयर संख्या एक हजारबाट घटाएर एक सय गरी संशोधन गरी नियमावलीको नियम २८ लाई संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ ।

कम्पनीको यस वर्षको वार्षिक साधारण सभा नभएसम्मका लागि वर्तमान सञ्चालक समितिलाई नै निरन्तरता दिने सम्बन्धी प्रस्ताव पेश हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS