IME Life

नेप्से सामान्य अंकले बढ्दा, १ अर्ब माथिको कारोबार, नेपाल पुनर्बीमाको सर्वाधिक

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । नेप्से सामान्य अंकले बढेको छ । नेप्से १ दशमलव २९ अंकले बढेर १,५६२ दशमलव ४६ को विन्दुमा कायम भएको छ ।बैंकिङ्, टे«डिङ, हाईड्रोपावर, म्युचुअल फण्ड र अन्य क्षेत्र बाहेक सबै क्षेत्रको उपसूचक राताम्मे भएको छ ।

दिनभरिमा १ सय ९६ कम्पनीको ४९ लाख ९४ हजार ३ सय ६७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४२ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।आज सबैभन्दा नेपाल पुनर्बीमा कम्पनीको ७ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ । शिव्म सिमेन्ट्सको ६ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

Crest

नेपाल फाइनान्सका लगानीकर्ताले आज ९ दशमलव ८७ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, जनरल इन्स्योरेन्स लगानीकर्ताले ९ दशमलव ८५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै गुराँस लघुवित्तका लगानीकर्ताले ५ दशमलव २१ प्रतिशतका दरले गुमाएका छन् भने आँखु खोला हाईड्रोपावरका लगानीकर्ताले ५ दशमलव ०८ प्रतिशतका दरले गुमाएका छन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS