IME Life

सानिमा जनरल इन्स्योरेन्स कम्पनीको शेयर बाँडफाँड भोलि विहान हुने

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । यही असोज २१ गतेदेखि २५ गतेसम्म आईपिओमा आवेदन खुल्ला गरेको सानिमा जनरल इन्स्योरेन्सको शेयर भोलि विहान बाँडफाँड हुने भएको छ । सानिमा जनरल इन्स्योरेन्सको शेयर बाँडफाँड भोलि विहान ८ः३० बजे हुने आईपिओको बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ ।

कम्पनीका अनुसार सानिमा जनरल इन्स्योरेन्सको आईपिओको प्रि अलोटमेन्ट सम्पन्न भइसकेको छ । नेपाल धितोपत्र बोर्डबाट आजै अनुमति प्राप्त हुने वित्तिकै शुक्रबार विहान शेयर बाँडफाँड गर्न लागिएको कम्पनीले जनाएको छ ।

Crest

सानिमा जनरल इन्स्योरेन्स कम्पनीको २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणले गोलाप्रथामार्फत प्राप्त गर्नेछन् । कूल आवेदक करिब नौ लाख मध्ये दुई लाख ७३ हजार जनाले १० कित्ताको दरले शेयर प्राप्त गर्नेछन् भने बाँकीको हात खाली हुनेछ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS