IME Life

सानिमा जनरल इन्स्योरेन्स कम्पनीको शेयर बाँडफाँड भोलि विहान हुने

SPIL
NIC ASIA

काठमाडौं । यही असोज २१ गतेदेखि २५ गतेसम्म आईपिओमा आवेदन खुल्ला गरेको सानिमा जनरल इन्स्योरेन्सको शेयर भोलि विहान बाँडफाँड हुने भएको छ । सानिमा जनरल इन्स्योरेन्सको शेयर बाँडफाँड भोलि विहान ८ः३० बजे हुने आईपिओको बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ ।

कम्पनीका अनुसार सानिमा जनरल इन्स्योरेन्सको आईपिओको प्रि अलोटमेन्ट सम्पन्न भइसकेको छ । नेपाल धितोपत्र बोर्डबाट आजै अनुमति प्राप्त हुने वित्तिकै शुक्रबार विहान शेयर बाँडफाँड गर्न लागिएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

सानिमा जनरल इन्स्योरेन्स कम्पनीको २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणले गोलाप्रथामार्फत प्राप्त गर्नेछन् । कूल आवेदक करिब नौ लाख मध्ये दुई लाख ७३ हजार जनाले १० कित्ताको दरले शेयर प्राप्त गर्नेछन् भने बाँकीको हात खाली हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS