IME Life

सानिमा क्यापिटलको साधारण सभा कात्तिक २१ गते

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडको पाँचौ वार्षिक साधारण सभा कात्तिक २१ गते हुने भएको छ । उक्त कम्पनीको रजिष्टर्ड कार्यालय पुतलीसडक, काठमाडौंमा अपरान्ह २ बजे हुने कम्पनीले जनाएको छ ।

कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले ८ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Crest

साथै सभाले आव २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ती तथा निजको पारीश्रमिक निर्धारण गर्ने एजेण्डा रहेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS