IME Life

सिद्धार्थ बैंकको ऋणपत्र बाँडफाँड

SPIL
NIC ASIA

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले असोज १६ गते, शुक्रबारबाट असोज २० गते, मंगलबारसम्म निष्काशन विक्री खुला गरेको ऋणपत्र बाँडफाँड भएको जनाएको छ ।

बैंकले ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये बैंकले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणका लागि र १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई बिक्री गरेको हो ।

Prabhu
Crest

उक्त ऋणपत्र असोज २६ गते सोमबार बाँडफाँड गरिएको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटले एक सुचना जारी गर्दै जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS