SKIP THIS

SLICL
Prabhu Life Ad Final

सिद्धार्थ बैंकको ऋणपत्र बाँडफाँड

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले असोज १६ गते, शुक्रबारबाट असोज २० गते, मंगलबारसम्म निष्काशन विक्री खुला गरेको ऋणपत्र बाँडफाँड भएको जनाएको छ ।

बैंकले ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये बैंकले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणका लागि र १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई बिक्री गरेको हो ।

Biz Bazar
NLIC

उक्त ऋणपत्र असोज २६ गते सोमबार बाँडफाँड गरिएको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटले एक सुचना जारी गर्दै जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार