IME Life
Beema Board

एनएमबि हाइब्रिड फण्ड एल– १ र एनएमबि ५० को इकाईधनीको खातामा लाभांश जम्मा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनएमबि हाइब्रिड फण्ड एल– १ र एनएमबि फिप्टीले इकाइधनीको बैंक खातामा नगद लाभांश शेयरधनीको खातामा पठाएको छ।एनएमबि हाइब्रिड फण्ड एल–१ ले असोज २८ गतेदेखि र एनएमबि फिप्टीले असोज २९ गतेदेखि शेयरधनीको खातामा नगद लाभांश पठाउन लागेका हुन् ।

एनएमबि फिप्टीले आर्थिक २०७६र ७७ को नाफाबाट इकाईधनीलाई ५ प्रतिशत र एनएमबि हाइब्रिड फण्ड एल– १ ले ८ प्रतिशत नगद लाभांश वितरण गर्न लागेका हुन् ।उक्त नगद लाभांश अभौतिक इकाई धारण गरेका इकाइधनीले हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा आईपीएस मार्फत जम्मा गर्ने जानकारी फण्डल े जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS