IME Life

नेशनल लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । नेशनल लाइफ सुर्खेत शाखाले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रम आयोजना गरि मृतकको परिवारलाई दाबी भुक्तानी गरेको हो ।

कम्पनीले एक कार्यक्रम आयोजना गरि मृतक बिकास चौधरीको आमा बसन्ती चौधरीलाई २ लाख ३८ हजार २ सय रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।बिरेन्द्रनगर न.पा. २ निबासी बसन्ती चौधरीले छोरा बिकास चौधरीको १६ बर्षे २ लाखको बाल अमृत ( सावधिक ) जीवन बीमालेख योजना खरिद गरेकि थिईन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS