काठमाडौं । आज अमेरिकी डलर एकको खरिददर १ सय १७ रुपैयाँ ०८ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ६८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, युरो एकको खरिददर १ सय ३८ रुपैयाँ ६ पैसा र बिक्रीदर १ सय ३८ रुपैयाँ ७७ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५२ रुपैयाँ ८७ पैसा र बिक्रीदर १ सय ५३ रुपैयाँ ६५ पैसा रहेको छ ।