IME Life

हकप्रद शेयर निष्काशनको लागि नेपाल फाइनान्सको बुक क्लोज मिति तय

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । नेपाल फाइनान्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनार्थका लागि बुकक्लोज मिति तय गरेको छ । फाइनान्सले हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनका लागि कात्तिक ६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । त्यसैले, कात्तिक ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

फाइनान्सले १ बराबर १ दशमलव २५ को अनुपातमा १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद शेयर निष्काशन गर्न २०७६ साल फागुन २९ गते सेबोनमा निवेदन पेश गरेकोमा बोर्डबाट असोज १९ गते, सोमबार अनुमति पाएको छ ।

Crest

हकप्रद शेयरमा निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS