SKIP THIS

IK Anniversary
IME Life

हकप्रद शेयर निष्काशनको लागि नेपाल फाइनान्सको बुक क्लोज मिति तय

SPIL
NIC ASIA

काठमाडौं । नेपाल फाइनान्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनार्थका लागि बुकक्लोज मिति तय गरेको छ । फाइनान्सले हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनका लागि कात्तिक ६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । त्यसैले, कात्तिक ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

फाइनान्सले १ बराबर १ दशमलव २५ को अनुपातमा १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद शेयर निष्काशन गर्न २०७६ साल फागुन २९ गते सेबोनमा निवेदन पेश गरेकोमा बोर्डबाट असोज १९ गते, सोमबार अनुमति पाएको छ ।

Prabhu
Crest

हकप्रद शेयरमा निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS