IME Life

नाडेप लघुवित्तको साधारण सभा आज, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभा आज असोज २८ गते, हुँदैछ । संस्थाको भाद्र ४ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको पाँचौ वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

उक्त सभा रानीबन पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट, नागार्जुन १, काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुने जनाएको छ ।

Prabhu
Crest

संस्थाले साधारण सभा गर्ने प्रयोजनार्थका लागि असोज १४ गते एक दिनका लागि संस्थाको शेयर दाखिला खारेज बन्द गरेको थियो । त्यसैले, असोज १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

सभामा संस्थाको असार ११ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीका शेयरधनीहरूलाई आर्थिक वर्ष २०७५र०७६ सम्मको सञ्चित मूनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागी १९ लाख ३६ हजार ८४२ रूपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिने जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS