IME Life

नाडेप लघुवित्तको साधारण सभा आज, यस्ता छन् एजेण्डा

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभा आज असोज २८ गते, हुँदैछ । संस्थाको भाद्र ४ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको पाँचौ वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

उक्त सभा रानीबन पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट, नागार्जुन १, काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुने जनाएको छ ।

Crest

संस्थाले साधारण सभा गर्ने प्रयोजनार्थका लागि असोज १४ गते एक दिनका लागि संस्थाको शेयर दाखिला खारेज बन्द गरेको थियो । त्यसैले, असोज १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

सभामा संस्थाको असार ११ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीका शेयरधनीहरूलाई आर्थिक वर्ष २०७५र०७६ सम्मको सञ्चित मूनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागी १९ लाख ३६ हजार ८४२ रूपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिने जनाएको छ ।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS