IME Life

लुम्बिनी विकास बैंकले माग्यो सातै प्रदेशका लागि कर्मचारी, आवेदन दिने आज अन्तिम दिन

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर, असिस्टेन्ट ब्रान्च म्यानेजर, रिलेसनसिप म्यानेजर र रिलेसनसिप अफिसर पदका लागि कर्मचारीको माग गरेको हो ।

बैंकले भईरहेका विभिन्न शाखा कार्यालयका लागि र अब खुल्ने विभिन्न शाखा कार्यालयका लागि लागि कर्मचारी मागेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आज असोज २८ गतेसम्ममा इमेल मार्फत आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ ।

Crest

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS