काठमाडौं । काठमाडौँ उपत्यकामा मंगलबार थप २ हजार १ सय २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आज काठमाडौँका १ हजार ७४६, भक्तपुरका १६७ तथा ललितपुरका २१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।
- लेखकबाट थप:
- प्राधिकरणले जारी गर्यो बीमकको स्थिर सम्पत्ति खरिद तथा बिक्रीसम्बन्धी निर्देशन
- मुम्बईमा अन्तर्राष्ट्रिय पुनर्बीमा शिखर सम्मेलन,गिफ्ट सिटीको प्रवर्द्धन मुख्य उद्देश्य
- नेपाली महिला उद्यमीद्वारा थाई चेम्बरका प्रतिनिधिसँग भेटवार्ता
- मस्क, बेजोस, जुकरबर्ग वा कोही अरु ! कहिले र को बन्नेछन् विश्वको पहिलो खर्बपति ?