IME Life

९ अंकले घट्यो नेप्से, कारोबार एक अर्ब ८१ करोडमा सीमित

SPIL
NIC ASIA

काठमाडौं । आज नेप्से ९ दशमलव ४२ अंकले घटेर १,५६८ दशमलव ५९ को विन्दुमा कायम भएको छ ।टे«डिङ, उत्पादनमूलक क्षेत्र र म्युचुअल फण्ड बाहेक अन्य क्षेत्रको उपसुचक घटेका छन् ।दिनभरिमा १ सय ९३ कम्पनीको ६७ लाख ८२ हजार ९ सय ४७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८१ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अरुण काबेलीको ११ करोड २६ लाख रुपैयाँको कारोबार भएको छ । ज्योति विकास बैंकको ११ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै ज्योति विकास बैंकका लगानीकर्ताले ४ दशमलव ८३ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, लक्ष्मी उनती कोषका इकाईधनीले ३ दशमलव ३३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै पंचकन्या माई हाईड्रोपावरका लगानीकर्ताले ८दशमलव ७२ प्रतिशतका दरले गुमाएका छन् भने दिव्यश्वरी हाईड्रोपावरका लगानीकर्ताले ७ दशमलव ५० प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS