IME Life

चार्डपर्वमा प्रभु मनि ट्रान्सफरको अफर, ३२ इन्चको टिभी पाइने

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । प्रभु मनि ट्रान्सफरले दशैंतिहारलाई लक्षित गर्दै सुरक्षित मनाऔ‌ं महान् पर्व, प्रभुको उपहारसँग’ स्किम ल्याएको छ । यस योजना अन्तर्गत विदेशबाट नेपालमा पैसा पठाउने र पाउने दुवै लाभन्वित हुने कम्पनिले जनाएको छ ।

यो योजना अक्टोबर १५ देखि नोभेम्बर २० सम्म लागु हुने कम्पनिले जनाएको छ ।

Crest

यस योजना अन्तर्गत हरेक दिन ग्राहकले हरेक हप्ता ३२ इन्चको टिभी सहित प्रभुटिभि सेटअप बक्स पाउनेछन् । यसका साथै प्रभु क्यापिटलमा डिम्याट तथा मेरो सेयरको खाता खोल्दा ५० प्रतिशत छुट, प्रभु पे मार्फत वालेटमा रु ३० बराबरको टपअप र प्रभु डिजिटलको वार्षिक प्याकेज लिने ग्राहकले २ महिनाको अतिरिक्त बोनस पाउनेछन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS