IME Life

चार्डपर्वमा प्रभु मनि ट्रान्सफरको अफर, ३२ इन्चको टिभी पाइने

SPIL
NIC ASIA

काठमाडौं । प्रभु मनि ट्रान्सफरले दशैंतिहारलाई लक्षित गर्दै सुरक्षित मनाऔ‌ं महान् पर्व, प्रभुको उपहारसँग’ स्किम ल्याएको छ । यस योजना अन्तर्गत विदेशबाट नेपालमा पैसा पठाउने र पाउने दुवै लाभन्वित हुने कम्पनिले जनाएको छ ।

यो योजना अक्टोबर १५ देखि नोभेम्बर २० सम्म लागु हुने कम्पनिले जनाएको छ ।

Prabhu
Crest

यस योजना अन्तर्गत हरेक दिन ग्राहकले हरेक हप्ता ३२ इन्चको टिभी सहित प्रभुटिभि सेटअप बक्स पाउनेछन् । यसका साथै प्रभु क्यापिटलमा डिम्याट तथा मेरो सेयरको खाता खोल्दा ५० प्रतिशत छुट, प्रभु पे मार्फत वालेटमा रु ३० बराबरको टपअप र प्रभु डिजिटलको वार्षिक प्याकेज लिने ग्राहकले २ महिनाको अतिरिक्त बोनस पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS