IME Life

यूनाईटेड इन्स्योरेन्सले मुनाफा वितरण नगर्ने, वित्तीय विवरण बीमा समितिमा

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । यूनाइटेड इन्स्योरेन्सले आफ्ना शेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीले एक सुचना जारी गर्दै आर्थिक वर्ष ७५र/७६ को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको जनाएको छ ।

कम्पनीले बीमा समितिबाट जारी निर्जीवन बीमा गर्ने बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन बमोजिमको विवरणहरु एनएफआरएस मापदण्ड पालना गर्नु परेकाले मुनाफा वितरण गर्न नसकेको हो ।

Crest

साथै कम्पनीले आर्थिक वर्ष २०७५ /७६ को वित्तीय विवरण स्वीकृतार्थका लागि पेश गर्ने जनाएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS