IME Life
Beema Board

यूनाईटेड इन्स्योरेन्सले मुनाफा वितरण नगर्ने, वित्तीय विवरण बीमा समितिमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । यूनाइटेड इन्स्योरेन्सले आफ्ना शेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीले एक सुचना जारी गर्दै आर्थिक वर्ष ७५र/७६ को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको जनाएको छ ।

कम्पनीले बीमा समितिबाट जारी निर्जीवन बीमा गर्ने बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन बमोजिमको विवरणहरु एनएफआरएस मापदण्ड पालना गर्नु परेकाले मुनाफा वितरण गर्न नसकेको हो ।

Prabhu
Crest

साथै कम्पनीले आर्थिक वर्ष २०७५ /७६ को वित्तीय विवरण स्वीकृतार्थका लागि पेश गर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS