IME Life
Beema Board

नबिल बैंकद्धारा ग्राहकलाई केवाईसी अद्यावधिक गराउन आग्रह

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकलाई ग्राहक पहिचान विवरण अपडेट गर्न आग्रह गरेको छ । बैंकले खाता खोलेपछि केवाईसी परिवर्तन भएका र २०६९ फागुन २ गते भन्दा अगाडी खाता खोलेका ग्राहकलाई केवाईसी अपडेट गर्न आग्रह गरेको एक सुचना जारी गर्दै बताएको छ ।

बैंकले समबन्धित शाखा कार्यालय, सम्पर्क अधिकृत, वा बैंकको वेबसाइट मार्फत फारम प्राप्त गरि भरेर बुझाउन आग्रह गरेको छ ।

Prabhu
Crest

२०७७ कार्तिक मसान्त भित्र केवाईसी अध्यावधिक नगराएमा खाता संचालनमा रोक लगाउने समेत बैंकले भनेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS