IME Life

सानिमा बैंकका ग्राहकले सस्तो डिलमा सामान खरिद गर्दा बिशेष छुट पाउने

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । सानिमा बैंकले चाडपर्वको अवसरलाई लक्षित गर्दै सस्तो डिलसँगको सहकार्यमा “बिग डिल एट सस्तो डिल” योजना ल्याएको छ ।बैंकले चाडपर्वलाई लक्षित गर्दै आफनो ग्राहकहरुको सुविधाका लागि उक्त योजना ल्याएको जनाएको छ ।

जस अन्तरर्गत ग्राहकले बैंकको मोबाइल बैंकिङ्ग एप, सानिमा सजिलो ई–बैंकिङ्ग प्रयोगकर्ताले क्यु आर कोड स्क्यान मार्फत् भुक्तानी गर्दा २५ प्रतिशत छुट वा अधिकतम् २ हजार ५ सय रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

Crest

यो योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “फस्ट कम फस्ट सर्भिस ” को आधारमा छुट प्रदान गरिने छ । यो योजना २७ आश्विन देखि १ कात्र्तिक २०७७ गतेसम्म पाँच दिनका लागि लागू हुने छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS