IME Life

जनरल इन्स्योरेन्सको आईपिओ नेप्सेमा सूचिकृत

SPIL
Sanima Reliance
GBIME

जनरल इन्स्योरेन्स कम्पनीको आईपिओ नेप्सेमा सूचिकत भएको छ । नेप्सेले आज जनरल इन्स्योरेन्सको आईपिओ सूचिकृत गरिएको जनाएको छ । नेप्सेले कूल एक करोड कित्ता १००।– रुपैयाँ अंकित साधारण शेयर सूचिकृत भएको जनाएको छ ।

जनरल इन्स्योरेन्सको शेयर ३० लाख कित्ता सर्वसाधारण समुहको शेयर सूचिकृत भएको छ भने ७० लाख कित्ता संस्थापक शेयरधनीको शेयर सूचिकृत भएका छ । सूचिकृत भएसँगै जनरल इन्स्योरेन्सको शेयर सम्भवतः भोलिबाट कारोबार हुनेछ ।

Crest

जनरल इन्स्योरेन्स कम्पनीको आईपिओले ओपनिङ रेन्ज १०१.७६ रुपैयाँ देखि अधिकतम ३०५.७६ रुपैयाँ तोकिएको नेप्सेद्वारा आज जारी सूचनामा उल्लेख छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS