IME Life

एलआईसी नेपालद्धारा एक करोड २६ लाख दावी भुक्तानी

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । कोरोनाबाट एक बीमितको मृत्यु भएपछि लाईफ इन्स्योरेन्स कर्पोशन (एलआईसी) नेपालले सवा करोड भन्दा बढि मृत्यु दाबी भुक्तानी गरेको छ ।

कम्पनीले नवपरासीका सुवासचन्द्र गिरीको मुत्यु पश्चात उनको श्रीमती अनितादेवी गिरीलाई एक करोड २६ लाख ९५ हजार रुपैयाँ परिवारलार्ई हस्तान्तरण गरेको हो । एलआईसी नेपाल नवलपरासी शाखाले एक कार्यक्रम आयोजना गरी मृतक गिरीको परिवारलाई बीमा दावी भुक्तानी गरेको हो ।

Crest

नवलपरासीमा ब्लक उद्योगी ३८ बर्षिय गिरीले छ वर्ष पहिले २० लाख बीमाङ्कको, चार वर्ष पहिले ३० लाख बीमाङ्कको र गत साउन ४ गते ५० लाखसहित कूल एक करोड बीमाङ्कको बीमा एजेन्सी म्यानेजर प्रभा ज्ञवालीमार्फत गराएका थिए ।

गिरीका परिवार बोनस सहित कूल एक करोड २६ लाख ९५ हजार रुपैयाँ नवलपरासी शाखा प्रबन्धक बालकृष्ण चौधरीले हस्तान्तरण गरेका हुन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS