IME Life

नेपाल राष्ट्र बैंकले १८ अर्ब २५ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब २५ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । जसमध्ये बैंकले १५ अर्ब २५ करोड रूपैयाँ बराबरको पुरानै ट्रेजरी बिल नविकरण गर्न लागेको हो भने ३ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ ।

बैंकले ३६४ दिनको अवधिको लागि ३ अर्ब रूपैयाँ बराबरको नयाँ ट्रेजरी बिल बिक्री गर्न लागेको हो । बोलकबोल प्रक्रियाका माध्यमबाट जारी गर्न लागिएको उक्त ट्रेजरी बिल २०७८ साल असोज २६ गते परिपक्क हुनेछ ।

Crest

भोलि असोज २६ गते, सोमबार ३ बजे बोलकबोल गर्ने बैंकले जनाएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS