IME Life
Beema Board

नेप्से दोहोरो अंकले घट्दा २ अर्ब माथिको कारोबार, नेपाल लाइफको सर्वाधिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से १३ दशमलव ३७ अंकले घटेर १,५७६ दशमलव २७ को विन्दुमा कायम भएको छ । आज फाइनान्स बाहेक अन्य क्षेत्रकोउपसुचक घटेका छन् ।

दिनभरिमा १ सय ९३ कम्पनीको ९२ लाख ८१ हजार ४सय ७८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।आज सबैभन्दा धेरै नेपाल लाइफकोे १० करोड ६ लाख रुपैयाँको कारोबार भएको छ । अपी पावरको १० करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै आईसीएफसी फाइनान्सका लगानीकर्ताले ९ दशमलव ८२ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, रिदि हाईड्रोपावरका लगानीकर्ताले ८ दशमलव ४२ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै अपी पावरका लगानीकर्ताले ७ दशमलव १४ प्रतिशतका दरले गुमाएका छन् भने खानीखोला हाईड्रोपावरका लगानीकर्ताले ६ दशमलव ६७ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS