IME Life

डिजिटल राजश्व भुक्तानीमा शुल्क नलिन राष्ट्र बैंकको निर्देशन

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । डिजिटल वालेट मार्फत हुने सबै प्रकारका राजश्व भुक्तानी कारोबारमा पुस मसान्तसमम शुल्क नलिन नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्दै नेपाल सरकारको राजश्व व्यवस्थापन सूचना प्रणालीमा आबद्ध भुक्तानी सेवा प्रदायकलाई यस्ता निर्देशन दिएको हो ।

वर्तमान कोभिड १९ को असहज अवस्थालाई दृष्टिगत गर्दै आगामी २०७७ पुस मसान्तसम्म केन्द्रीय बैंकले राष्ट्र बैंकबाट अनुमति प्राप्त सबै भुक्तानी सेवा प्रदायकलाई सबै कारोबार निशुल्क गर्न निर्देशन दिएको जनाएको छ ।

Crest

यसअघि भुक्तानी सेवा प्रदायकहरुले सरकारलाई बुझाउने राजश्वअनुसार १ हजार रुपैयाँको कारोबार निःशुल्क तथा १ हजारभन्दा बढी रकमको भुक्तानीमा ५ देखि ३० रुपैयाँसम्म शुल्क लिँदै आएका थिए ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS