SKIP THIS

MLBL
IME Life
Beema Board

प्रभु लाइफको आईपीओ निष्काशन प्रक्रिया अघि बढ्यो, बोर्डमा आवेदन दर्ता

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवदेन दिएको छ ।

इन्स्योरेन्सले ६० लाख कित्ता शेयर निष्काशन गर्न असोज १४ गते बोर्डमा निवेदन दिएको हो। कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने आईपीओ निष्काशन पश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब पुग्नेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS