काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडका सञ्चालक समितिका सदस्य विराङ्गना महर्जनले आफ्नो पदबाट राजिनामा दिएकी छिन् । उनको राजिनामालाई फाइनान्सको असोज २३ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले राजिनामा स्वीकृत गरेको छ ।
समृद्धि फाइनान्सको सञ्चालक महर्जनको राजिनामा स्वीकृती
![](https://insurancekhabar.com/wp-content/uploads/2020/09/sambridii.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)