IME Life
Beema Board

सिभिल लघुवित्तको लिलामी शेयर आजबाट विक्री खुला

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको लिलामी शेयर आज असोज २५ गते देखि विक्री खुला भएको छ । कम्पनीले संस्थापक समुहको ११ हजार ६०८ कित्ता शेयर र ७७ हजार ८४२ कित्ता सर्वसाधारण समुहको शेयर गरी कुल ८९ हजार ४५० कित्ता शेयर लिलामीमा विक्री गर्न लागेको हो ।

लिलामी शेयरमा कम्पनीकै संस्थापक शेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले पनि आवेदन दिन सक्नेछन । कम्पनीले भदौ २५ गतेदेखि असोज २९ गते सम्म निष्कासन गरेको हकप्रद शेयरमा विक्री नभएको शेयर लिलामीमा विक्री खुला गरेको हो ।

Prabhu
Crest

लगानीकर्ताले संस्थापक शेयरमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समुहको हकमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन गर्न सक्नेछन् ।

शेयरको न्यूनतम मूल्य १०० तोकिएको हुँदा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । विक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS