IME Life

सिभिल लघुवित्तको लिलामी शेयर आजबाट विक्री खुला

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको लिलामी शेयर आज असोज २५ गते देखि विक्री खुला भएको छ । कम्पनीले संस्थापक समुहको ११ हजार ६०८ कित्ता शेयर र ७७ हजार ८४२ कित्ता सर्वसाधारण समुहको शेयर गरी कुल ८९ हजार ४५० कित्ता शेयर लिलामीमा विक्री गर्न लागेको हो ।

लिलामी शेयरमा कम्पनीकै संस्थापक शेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले पनि आवेदन दिन सक्नेछन । कम्पनीले भदौ २५ गतेदेखि असोज २९ गते सम्म निष्कासन गरेको हकप्रद शेयरमा विक्री नभएको शेयर लिलामीमा विक्री खुला गरेको हो ।

Crest

लगानीकर्ताले संस्थापक शेयरमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समुहको हकमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन गर्न सक्नेछन् ।

शेयरको न्यूनतम मूल्य १०० तोकिएको हुँदा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । विक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल लिमिटेड रहेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS