SKIP THIS

SLICL
Prabhu Life Ad Final

काठमाडौँमा एकै दिन २६ सय ७२ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ६ सय ७२ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौँमा २१ सय, भक्तपुरमा २०३ र ललितपुर ३६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Biz Bazar
NLIC

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार