Connect IPS
IME Life

‘सिम टिभीले ल्यायो ‘सिम टिभी फाइदाको आइडिया’ नामक योजना, यस्ता छन् फाइदा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डौं । नेपालको सबैभन्दा ठूलो डिजिटल केवल नेटवर्क सिम टिभीले यसपालिको दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘सिम टिभी फाइदाको आइडिया’ नामक योजना ल्याएको छ ।

जसअन्तर्गत ग्राहकले सिम टिभीको वार्षिक रिचार्जमा नगद छुटका साथै सबैभन्दा सफा पिक्चर क्वालिटी, एक्स्क्लुसिभ नेपाली च्यानलहरु, सबैभन्दा सफा एचडी र एसडी च्यानलहरु रिलायबल सर्भिस, कल सेन्टरको सुविधा, होटल, हस्पिटल तथा बहुतल्ले भवनहरु लागि सजिलै जडान जस्ता फाइदै फाइदा प्राप्त गर्न सक्नेछन् ।

Prabhu
Crest

यस योजनाबारे थप जानकारीका लागि टोल फ्रि नम्बर १६६०० / १४४०० वा नजिकको केवल अपरेटरलाई सम्पर्क गर्न सकिने कम्पनीले जनाएके छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS