IME Life
Beema Board

लुम्बिनी विकास बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, आवेदन दिन अब पाँच दिन बाँकी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर, असिस्टेन्ट ब्रान्च म्यानेजर, रिलेसनसिप म्यानेजर र रिलेसनसिप अफिसर पदका लागि कर्मचारीको माग गरेको हो ।

बैंकले भईरहेका विभिन्न शाखा कार्यालयका लागि र अब खुल्ने विभिन्न शाखा कार्यालयका लागि लागि कर्मचारी मागेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले असोज २८ गतेसम्ममा इमेल मार्फत आवेदन दिइसक्नुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS