काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज एनएमबि लघुवित्तको ४ लाख ८६ हजार १८ दशमलव ७५ कित्ता बोनस शेयर सुचिकृत भएको छ । कम्पनीको १२ प्रतिशतले हुन आउने बोनस शेयर सुचिकृत भएको हो ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।