Connect IPS
IME Life

सानिमा जनरल इन्स्योरेन्सको आईपिओमा पाँच लाख ६१ हजारको आवेदन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले हिजोदेखि बिक्री खुल्ला गरेको आईपिओमा दुई दिनमा पाँच लाख ६१ हजार ८७३ आवेदकले आवेदन दिएका छन् । आज साँझ ४ः३० बजेसम्मको तथ्याङ्क अनुसार ३० करोड रुपैयाँको प्राथमिक शेयर आवेदन आह्वान गरिएकोमा एक अर्ब २४ करोड ७० लाख ९० हजार रुपैयाँको आवेदन परेको बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ ।

उक्त आवेदन माग गरेको भन्दा ४.५७ गुणा बढि हो । गोलाप्रथाद्वारा दुई लाख ७३ हजार आवेदकले १० कित्ताको दरले पाउने आईपिओमा मेरो शेयर एप्स तथा आश्वास सदस्यता लिएका बैंकमार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ । नेपालको इतिहासमा दुई दिनमा यति धेरै मानिसले आवेदन दिएको सम्भवतः यो पहिलो घटना हो । यसअघि जनरल इन्स्योरेन्सको आईपिओमा झण्डै आठ लाखको आवेदन परेको थियो । त्यस्तै रिलायन्स लाईफले खुल्ला गरेको आईपिओमा पाँच लाख १८ हजारको आवेदन परेको थियो ।

Prabhu
Crest

आईपिमा आवेदन भर्ने म्याद अझै तीन दिन बाँकी छ । आगामी आईतबार अपरान्ह ५ बजे आईपिओ बन्द हुनेछ । सो अवधीमा भरेका सबै आवेदक मध्ये गोला प्रथाद्वारा न्यूनतम १० कित्ताको दरले दुई लाख ७३ हजार आवेदकलाई शेयर वितरण हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS