IME Life

माछापुच्छ्रे बैंकका ग्राहकहरुले होटल अकामा तथा होटल मुनलाईटमा बिशेष छुट पाउने

SPIL
Sanima Reliance
GBIME

काठमाडौं। माछापुच्छ्रे बैंक र होटल अकामा तथा होटल मुनलाईट काठमाडौँ बीच छुटा–छुटै छुट सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापश्चात् बैंकका ग्राहकहरुले दुईवटै तारे होटलको खाना र पेय पदार्थमा १६ प्रतिशत छुट पाउने छन् ।ग्राहकहरूले उक्त छुट सुविधा, बैंकको डेबिट÷के्रडिट कार्ड तथा क्युआर कोड प्रयोग गरी बिल भुक्तानी गर्दा प्राप्त गर्न सक्ने व्यवस्था गरेको बैंकले जनाएको छ ।

Crest

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS