IME Life

कुमारी बैंकको निःशुल्क पीसीआर परिक्षण क्याम्प सम्पन्न

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । कुमारी बैंकले कोरोना संक्रमणबाट जुध्नका लागि काठमाडौं मेडिकल कलेजसँग सहकार्यमा निःशुल्क पीसीआर परीक्षण क्याम्प सम्पन्न गरेको छ ।उक्त निःशुल्क पीसीआर परीक्षण क्याम्प असोज १९ मा काठमाडौंको टंगालस्थित बैंकको कर्पोरेट कार्यालयमा, २० मा बैंकको न्युरोड शाखामा तथा २१ मा बैंकको पुतलीसडक शाखामा आयोजना गरिएको बैंकले जनाएको छ ।

क्याम्पमा पीसीआर परीक्षण गराउने व्यक्ति कोरोना संक्रमण भए/नभएको रिपोर्ट फोनबाटै जानकारी दिइएको बैंकले जनाएको छ ।

Crest
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS