IME Life

एनएमबि बैंकका ग्राहकलाई होटेल भिवान्तामा १५% छुट

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । एनएमबि बैंक र होटेल भिवान्तामा बीच १५ प्रतिशत छु्ट सम्बन्धी सम्झौता भएको छ । सम्झौतापश्चात् बैंकका ग्राहकहरुले होटेल भिवान्तामा १५ प्रतिशत छुट पाउने छन् ।उक्त सम्झौतापत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ रोशन रेग्मी र होटेल भिवान्ताका तर्फबाट सहायक बिक्री प्रबन्धक इन्दिना राईले हस्ताक्षर गरेका छन्।

बैंकका ग्राहकले होटेल भिवान्ताको प्राँगणमा रहेको मिन्ट र आकृति रेस्टुरेन्टबाट खाना र पेय पदार्थहरूको खरिदमा १५ प्रतिशतम छुट सम्बन्धी पाउने छन् ।

Crest
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS