IME Life

नेप्से दोहोरो अंकले घट्यो, दुई अर्वमाथिको कारोबार

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । आज नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से ११ दशमलव ३४ अंकले घटेर १,५८९ दशमलव ६३ को विन्दुमा कायम भएको छ । आज फाइनान्स, माइक्रोफाइनान्स र म्युचअल फण्ड उपसुचक बढेका छन् भने बाँकी सबै उपसुचक घटेका छन् ।

दिनभरिमा १ सय ९३ कम्पनीको १ करोड ११ लाख ६४ हजार ५ सय ६कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९० करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै अरुण कावेली पावरको १२ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको १० करोड ३७ लाखको कारोबार भएको छ । सानिमा माई हाइड्रोपावर कम्पनी र कुमारी बैंकको ८ कारोडमाथिको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मल्टिपर्पोज फाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, समृद्धि फाइनान्स, कर्णली डेभलपमेन्ट बैंक र गोर्खाज फाइनान्सका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सिनर्जी पावरका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका छन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS