SKIP THIS

National Insurance
IME Life

नेप्से दोहोरो अंकले घट्यो, दुई अर्वमाथिको कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से ११ दशमलव ३४ अंकले घटेर १,५८९ दशमलव ६३ को विन्दुमा कायम भएको छ । आज फाइनान्स, माइक्रोफाइनान्स र म्युचअल फण्ड उपसुचक बढेका छन् भने बाँकी सबै उपसुचक घटेका छन् ।

दिनभरिमा १ सय ९३ कम्पनीको १ करोड ११ लाख ६४ हजार ५ सय ६कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९० करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै अरुण कावेली पावरको १२ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको १० करोड ३७ लाखको कारोबार भएको छ । सानिमा माई हाइड्रोपावर कम्पनी र कुमारी बैंकको ८ कारोडमाथिको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मल्टिपर्पोज फाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, समृद्धि फाइनान्स, कर्णली डेभलपमेन्ट बैंक र गोर्खाज फाइनान्सका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सिनर्जी पावरका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS