IME Life

चाडपर्वको अवसरमा होण्डाले ल्यायो “फेस्टिभ बोनान्जा” योजना

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठपर्वलाई लक्षित गरी “फेस्टिभ बोनान्जा” स्किम ग्राहकवर्गहरु माझ ल्याएको छ ।यस योजना अन्तर्गत होण्डा कारका ग्राहकहरुले १० लाखसम्मको नगद उपहारका साथै अन्य धेरै आकर्षक अफरहरु प्राप्त गर्न सक्न्नेछन् ।

यस योजना अविधि भर ग्राहकहरुले होण्डा कारको खरिदमा १० लाखसम्मको आकर्षक नगद छुटका साथै एक्स्चेन्ज बोनस, लोयल्टी बोनस, १ वर्षको फ्रि कम्प्रिहेन्सिभ इन्स्योरेन्स, ७ वर्षको फाइनान्स सुविधा, १ लाख कि.मि.को वारेण्टी साथै ५ वर्षको फ्रि सर्भिस्का समेत प्राप्त गर्न सक्नेछन् ।

Crest

यसका साथै फाइनान्समा लिन इच्छुक ग्राहकहरुको लागि न्यूनतम ४ दशमलव ५ प्रतिशतसम्मको ब्याजदरमा नेट ३० प्रतिशतको न्यूनतम डाउनपेमेन्ट गरी होण्डा कार चढ्न सक्नेछन् । यसका साथै स्किम अवधिभर गाडि खरिद गर्नेे ग्राहकमध्ये बाट गोलाप्रथा छनौट गरी १ जनालाई १० लाख रुपैयाँ नगद उपहार गरिने कम्पनीले जनाएको छ ।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS